Logo

अर्थनीति

स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन


GDP नेपाल
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयका लागि उक्त रकम विनियोजन भएको जानकारी गराएका हुन् ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह