Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो


GDP नेपाल
   २७ कार्तिक २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६  हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४  हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह