काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रूपैयाँले घटेर दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला एक सय ५० रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।










प्रतिक्रिया