काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।










प्रतिक्रिया