जीडीपी नेपाल काठमाडौं, १९ वैशाख । सरकारले सिन्डिकेटविरुद्ध कडा कदमचालेपछि यातायातव्यवसायीले वार्ताबाट समस्या समाधानगर्न आफूहरु तयार रहेको बताएका छन् । यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझाबका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेकाहुन् ।…