नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँद्यी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ सय रूपैयाँ बढेर एक लाख एक हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रूपैयाँ बढेर एक लाख १२ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला…