काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण…