काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ दिनका लागि ४० अर्ब तान्न लागेको हो । यसमा आज २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड…