Logo

बैंक / बिमा /शेयर

शिखर इन्स्योरेन्सको सीइओमा दीप प्रकाश पाण्डे पुनः नियुक्त


GDP नेपाल
   ४ कार्तिक २०८१, आइतबार


काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओमा नियुक्त गरेको हो ।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह