काठमाडौं । नेपाल पेरु उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपालका लागि पेरुका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले खेतानको अध्यक्षतामा उपाध्यक्षमा राकेशकुमार सरावगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा अनिल अग्रवाल रहेको कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको निवर्तमान अध्यक्षतमा उमंग अग्रवाल रहेका छन्…