मकवानपुर । हेटौंडा बजारको सडक बिस्तारको विषय लामो समयदेखि चर्चामा रहिरहेको छ । संघीय सरकारअन्तर्गत् सडक डिभिजन कार्यालय हेटौंडाले पटक–पटक सडक बिस्तारको सूचना जारी गरे पनि वास्तबमा सडक बिस्तार गर्न सकेको छैन । अदालतमा परेको रिट निवेदनपछि सडक बिस्तार कार्य केही समय स्थगित भए पनि सर्वोच्च अदालतले सबै रिट निवेदन खारेज गरिसकेको छ । तर,…