सरकारले ढुवानी विक्रि वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भयो ःमन्त्री भण्डारी काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङलाई सरकारले दिएको ढुवानी विक्रि वितरणको जिम्मेवारी अब निजी क्षेत्रलाई दिने भन्ने गलत प्रचार भएको छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ढुवानी विक्रि वितरणको अधिकार साल्ट टे«डिङ कर्पोरेशनलाई दिने भन्ने कुरा…