काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । नीतिगत दरलाई ५।५ बाट ५ प्रतिशतमा झारिएको छ । बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ । यस्तै,…