काठमाडौं । सरकारले कम्पनी खारेजीसम्बन्धी विद्यमान व्यवस्थालाई खुकुलो बनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी निर्देशिका २०७२ लाई संशोधन गर्दै खारेजीसम्बन्धी व्यवस्थालाई सहज र सरल बनाएको हो । कार्यालयका अनुसार अब कम्पनी खारेजीका लागि निवेदन दिँदा संस्थापकहरुले लिन कबुल गरेको जम्मा शेयर संख्याको कम्तिमा ६७ प्रतिशत शेयर खरिद गर्न…