दाङमा शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा सञ्चालित खानेपानी उद्योगमा चालु पुँजी रू दुई करोड ७६ लाख २० हजार एक सय रहेको…