काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ । गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत ९सीईओ० धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा विशेषगरी अस्ट्रेलिया,…