Logo

सानिमामाई हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतमा गृष्म ओझा पुनःनियुक्त

काठमाडौँ । सानिमामाई हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गृष्म ओझा पुनः नियुक्त भएका छन् । वैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ओझालाई पुन: सिइओमा नियुक्त गरेको हो । जेठ १५ गतेदेखि लागू हुने गरी ओझालाई पुनः कम्पनीको सिईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मार्फत जानकारी गराएको छ ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह