काठमाडौं । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन बनाएसँगै पुष्पकमल दाहाल प्रचन्ड नेतृत्वको सरकार अन्य निर्णयमा सुस्त देखिए पनि सचिव सरुवामा भने अब्बल देखिएको छ । सरकार पुनर्गठन भएको डेढ महिनायता अहिलेसम्म कूल १८ सचिवको सरुवा भइसकेको छ । सरकारमा उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी सम्हालेका रवि लामिछानेले २८ फागुनमा प्रधानमन्त्री कार्यालयबाट एक नारायण अर्यालको…