काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस ट्वेन्टी र एस ट्वेन्टी प्लसमा आकर्षक छुट अफर ल्याएको छ । क्यासब्याक अफर अन्तगर्त ग्यालेक्सी एस ट्वेन्टी प्लसको खरिद गर्दा ग्राहकले तत्काल २२ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने ग्यालेक्सी एस ट्वेन्टीको हकमा भने १९ हजारको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । सामसङका अनुसार अब एस ट्वेन्टी प्लस १…