Logo

राजनीति

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, आजै सपथ


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता ताथ सांसद नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसमा परराष्ट्र विभाग हेर्दै खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेर आजै सपथ ग्रहण गराउने तयारी रहेको छ ।

मंगलबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसले राख्ने सहमति भएसँगै प्रधानमन्त्री शेरबहादूर देउवाले खड्कालााई परराष्ट्र मन्त्रालयको जिम्मेवादी दिने निर्णय गरेका थिए । यसबारे प्रम देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेतासँग छलफल गर्ने बताइएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह