Logo

कर्पोरेट-बजार

भैरहवाको नान्स होटल अब चारतारे, क्यासिनो प्याराडाइज पनि खुल्यो


GDP Nepal
   २१ आश्विन २०७८, बिहिबार


भैरहवा । भैरहवाको नान्स होटल स्तोरन्नतिसँगै क्यासिनो पनि सञ्चालनमा आएको छ ।

तीनतारे होटललाई पर्यटन विभागले चार तारेमा स्तरोन्नतिका लागि अनुमति दिएसँगै यो होटलमा क्यासिनो पनि सञ्चालनमा आएको छ ।

बिहीबार नयाँ क्यासिनोको उद्घाटन गरिएको छ । होटलका सञ्चालक सिपी श्रेष्ठसहित नरेन्द्र गुप्ता, अमित त्रिपाठी, आलोक जोशी लगायतको लगानीमा खुलेको क्यासिनोले भारतीय पर्यटकका लागि आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

कोभिडविरुद्धको भ्याक्सिनका कारण संक्रमणदर कम भएसँगै पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह