Logo

राजनीति

जसपाले टुङ्ग्यायो मन्त्रीको नाम


GDP नेपाल
   २२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।

जसपाका शीर्ष नेताहरुको बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने निर्णय गरेको छ । निर्णय अनुसार रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको छ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय गरि ४ मन्त्रालय पाउने भएको छ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह