Logo

बैंक / बिमा /शेयर

महिला लघुवित्तद्वारा ५० प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   २४ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह