Logo

बैंक / बिमा /शेयर

ग्लोबल आईएमई बैंकले साढे १३.५० प्रतिशत लाभांश दिने


GDP नेपाल
   २५ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।

बैँकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश बैंकको साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र वितरण हुनेछ ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह