Logo

बैंक / बिमा /शेयर

आईसीएफसी फाइनान्सद्वारा १४ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   ३१ आश्विन २०७८, आइतबार


काठमाडौं ।

आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २०७८ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनिको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह