Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   ३१ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

कुमारी बैंकले गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको हो ।

सञ्चालक समितिले चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ ।

बैंकले कात्तिक १६ गते अनलाइनमार्फत साधारणसभा आह्वान गरेको हो ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह