Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई लघुवित्तकाे संस्थापक शेयर बिक्रीमा


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार ६४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधीले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा–२६, विजयपुर, कास्कीमा आफूले खरिद गर्न चाहेको संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह