Logo

Banner-news

वन मन्त्रालयका लागि १३ अर्ब बजेट विनियोजन


GDP नेपाल
   १५ जेष्ठ २०७९, आइतबार


सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै यस्तो बताएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह