Logo

राजनीति

काठमाडौं महानगरका नवनिर्वाचित मेयर, उपमेयरले लिए सपथ


GDP नेपाल
   १६ जेष्ठ २०७९, सोमबार


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर तथा जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नवनिर्वाचित मेयर बालेन साहले मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायाधीश) राजुकुमार खतिवडाबाट सपथ लिएका हुन् । यस्तै, उपमेयर सुनिता डंगोलले मेयर साहबाट सपथ लिएकी छन् । नवनिर्वाचित मेयर उपमेरले नेपाली भाषामा र नेपाल भाषामा दुर्वमा सपथ लिएका थिए।

साह स्वतन्त्र उम्मेदवारबाट मेयरमा निर्वाचित भएका हुन् भने डंगोल एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह