Logo

बिजनेस होम

बालेन क्याबिनेट: शिशिर र बिराज दोहोरिने, काठमाडौंलाई मात्र तीन मन्त्री


gdpnepal
   १३ चैत्र २०८२, शुक्रबार


काठमाडौं । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भइसक्दा रास्वपाले पनि मन्त्रीहरुको टुंगो लगाएको छ ।

प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैँसँग राखेका छन् भने १५ सदस्यीय मन्त्रिमण्डलमा उनीसहित १३ जना फ्रेस छन् ।

यसअघि मन्त्री भैसकेका शिशीर खनाल र बिराजभक्त श्रेष्ठ पुनः मन्त्री बन्ने भएका छन् ।

जिल्लागत आधारमा काठमाडौंबाट निर्वाचित तीन जना मन्त्री बन्ने भएका छन् ।

काठमाडौं ५ का सस्मित पोख्रे, ६ का शिशिर खनाल र ८ का बिराजभक्त श्रेष्ठ मन्त्री बन्दैछन् ।

यी हुन् चर्चामा रहेका मन्त्रीहरू:

बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री 

स्वर्णिम वाग्ले – अर्थमन्त्री 

सोविता गौतम – कानुनमन्त्री 

शिशिर खनाल – परराष्ट्रमन्त्री 

विराजभक्त श्रेष्ठ- ऊर्जामन्त्री 

सुधन गुरुङ – गृहमन्त्री 

अमरेश सिंह – उद्योगमन्त्री 

प्रतिभा रावल – सामान्य प्रशासनमन्त्री 

गीता चौधरी – कृषिमन्त्री 

विक्रम तिमिल्सिना सञ्चारमन्त्री 

दिपक साह (महोत्तरी) – श्रममन्त्री 

सस्मित पोखरेल – शिक्षामन्त्री 

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री 

सिता वादी – महिला, बालबालिकामन्त्री 

निशा मेहता – स्वास्थ्य तथा जनसंख्यामन्त्री

 

प्रकाशित : १३ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह