Logo

राजनीति

सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा गौतम


GDP Nepal
   २४ जेष्ठ २०७९, मंगलबार


काठमाडौं । सरकारले सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा चन्द्रप्रकाश गौतमलाई बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका गृहमन्त्री वालकृष्ण खाँडले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । पौडेलले सशस्त्र प्रहरी मानवस्रोत विभागको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह