Logo

राजनीति

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी


GDP नेपाल
   ७ असार २०७९, मंगलबार


पत्रकारिता छोडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक कार्यक्रमकाबीच पार्टी घोषणा गर्दै लामिछानेले आउँदो चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सबैलाई आफ्नो पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।

 

 

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह