Logo

राजनीति

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी



पत्रकारिता छोडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक कार्यक्रमकाबीच पार्टी घोषणा गर्दै लामिछानेले आउँदो चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सबैलाई आफ्नो पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।

 

 

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह