Logo

बैंक / बिमा /शेयर

एनसीसी बैंकको लाभांश पारित


GDP नेपाल
   २ मंसिर २०७९, शुक्रबार


नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को लाभांश पारित भएको छ ।

शुक्रबार बसेको बैंकको २५ औं वार्षिक साधारण सभाले १०.९९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह