काठमाडौँ । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसका लागी साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया