Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


GDP नेपाल
   १५ माघ २०७९, आइतबार


आइतबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुज प्रतितोला दुइृ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ५ हजार ३ रुपैयाँमा करोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तालामा १५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह