Logo

कर्पोरेट-बजार

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   २० माघ २०७९, शुक्रबार


शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन हालसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह