नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७१ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १३९.३५ रुपैयाँ र बिक्री दर १३९.९८ रुपैयाँ, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७.८२ रुपैयाँ र बिक्री दर १५८.५४ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ र बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ ।
त्यस्तै, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.७८ रुपैयाँ र बिक्री दर २९.९२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया