Logo

राजनीति

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


GDP नेपाल
   ६ चैत्र २०७९, सोमबार


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले पेश गरेको विश्वासको मतको पक्षमा १७२ सांसदले समर्थन जनाएका छन् । त्यस्तै ८९ सांसदले विपक्षमा मत दिएका छन् ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह