Logo

बैंक / बिमा /शेयर

गुराँस लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा


GDP नेपाल
   १२ चैत्र २०७९, आइतबार


गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.२७१ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह