Logo

बैंक / बिमा /शेयर

महुली लघुवित्तको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १६ चैत्र २०७९, बिहिबार


महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ । कम्पनीले १३ हजार ७१ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

संस्थाका सेयरधनीहरु दिलिप कुमारी मंडरको १३ सय कित्ता, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआइसी एशिया बैंकको ५ हजार १८१ कित्ता सेयर बिक्रीमा रहेको छ ।

उक्त सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय अग्नीसाईसर कृष्णासवरण ६, महुली सप्तरीमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह