Logo

बैंक / बिमा /शेयर

युनियन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा


GDP नेपाल
   २० चैत्र २०७९, सोमबार


युनियन लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ ।

सभा, वैशाख ६ गते टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान १०:३० बजे सुरु हुनेछ । कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि सभा डाकेको हो । सभामा गुँरास र प्राइम लाइफसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ । मर्जर पश्चात् हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्ने एजेन्डा पनि छ ।

सभाले ३ कम्पनी एक आपसमा मर्ज भएपश्चात अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बढ्ने हुँदा त्यसको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनको लागि युनियनले चैत २७ गते बुक क्लोज गर्दैछ ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह