Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   ४ बैशाख २०८०, सोमबार


ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले ५ लाख कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । यस सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशनको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह