Logo

बैंक / बिमा /शेयर

माबिलुङ्गग इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


माबिलुङ्गग इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० अंकित दरका १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजा ५४० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

यस्तै, उक्त सेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । आज एक कार्यक्रमकाबीच लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीको तर्फबाट संञ्चालक डेविन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह