Logo

बैंक / बिमा /शेयर

सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न


GDP नेपाल
   २७ भाद्र २०८०, बुधबार


सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने प्रस्ताव पारित गरेको छ । यस्तै, सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ । 

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह