Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै सन्‌राइज क्यापिटलको साधारण सभा सम्पन्न


GDP नेपाल
   ११ आश्विन २०८०, बिहिबार


लक्ष्मी सन्‌राइज बैंकको पूर्णस्वामित्वमा सञ्चालित सन्‌राइज क्यापिटलको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बुधबार सम्पन्न साभारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

साथै साधारणसभाबाट आव २०७९/८०को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत प्रास्तव पनि पारित गरिएको छ।

प्रकाशित : ११ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह