Logo

बैंक / बिमा /शेयर

बन्दीपुर केबलकार र नेपाल एसबिआई लिमिटेडबीच शेयर रजिष्ट्रार सम्झौता


GDP नेपाल
   १७ आश्विन २०८०, बुधबार


बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बिच शेयर रजिस्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रमका बिच सम्झौता पत्रमा बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरे ।

सम्झौतासँगै अब बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने छ ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह