Logo

बिजनेस होम

भिभो भि २९ फाइब जी सार्वजनिक


GDP नेपाल
   १९ आश्विन २०८०, शुक्रबार


काठमाडैं । स्मार्टफोन ब्राण्ड भिभोले, आफ्नो भि सिरिज अन्तर्गतको नयाँ फोन भिभो भि२९ फाइब जी सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनिले भि २९ सार्वजनिक गरेको हो ।

आफ्नो अघिल्लो मोडल भि२७ को सफलतापछि भि२९ फाइब जीलाई विशेष महत्वका साथ सार्वजनिक गरिएको कम्पनीको दाबी छ ।

साथै भिभोले आफ्ना ग्राहकहरूका लागि दशैं विशेष अभियान “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” पनि घोषणा गरेको छ।

अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म रहने यस अफरमा ग्राहकहरूलाई आकर्षक पुरस्कारसंगै एकजना भाग्यशाली विजेताले रोयल इनफिल्ड प्राप्त गर्ने सो कम्पनीले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह