Logo

राजनीति

एनआरएन अध्यक्षमा चार प्रत्याशी


GDP नेपाल
   ३० आश्विन २०८०, मंगलबार


गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महासभा आजबाट भएको छ । तीन दिन चल्ने यस महासभाको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।

यस सभाले एनआरएनएको नयाँ कार्यसमितिको निर्वाचन गर्ने छ । यसका लागि अध्यक्ष पदमा चार जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउनेमा अध्यक्ष डा. बद्री केसी (रुस), रुबिना थापा (अमेरिका), महेशकुमार श्रेष्ठ (जापान)  र राजेन्द्रकुमार ‘आरके’ शर्मा (कतार) रहेका छन् । 

 

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह