Logo

मुख्य समाचार

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबारमा पनि घट्यो


GDP नेपाल
   १६ चैत्र २०८२, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४७.७१ अंकले घटेर दुई हजार ८३१.३९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २८, विकास बैंक ७७, फाइनान्स ५१, होटल तथा पर्यटन ९८, हाइड्रोपावर ७६, जीवन बीमा १८६, उत्पादन २२, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा २११, अन्य ५० र व्यापार उपसमूह १०३ अंकले घटेको छ ।



आज सोलु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ७.७९ घटेको छ । समग्रमा बजार घटेपनि रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाईन इनर्जी, होटल फरेष्ट इन रसुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।


यस दिन ३४१ कम्पनीको तीन करोड १६ लाख कित्ता सेयर १२ अर्ब ९६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ चैत्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह