Logo

मुख्य समाचार

ओरालो यात्रामा सेयर बजार, कारोबारमा पनि गिरावट


GDP नेपाल
   १७ बैशाख २०८३, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ५.७३ अंकले घटेर दुई हजार ७३८.७२ विन्दुमा पुगेको छ ।







विकास बैंक २८, फाइनान्स ४, होटल तथा पर्यटन ३, हाइड्रोपावर १५, जीवन बीमा ३२, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २.९८, अन्य १९ र व्यापार उपसमूह २४ अंकले घटेको छ ।
समग्रमा बजार घटेपनि आज बैंकिङ ०.३१ र उत्पादन ९६ अंकले बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १०.३८ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेपनि श्रीनगर एग्रीटेकको सेयर १२.५७ प्रतिशतले बढेको छ ।


यस दिन ३४६ कम्पनीको एक करोड ९ लाख कित्ता सेयर ४ अर्ब ९१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह